गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ मनकामना स्मार्टको लाभांशको घोषणा ,बोनश र नगद कति ? मनकामना स्मार्टको लाभांशको घोषणा ,बोनश र नगद कति ? Karobarpati मंगलबार, २०७९ माघ १७ गते, १०:३६ मा प्रकाशित काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको ५ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँ बराबरको बोनश शेयर र ०.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा