गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम Karobarpati आईतबार, २०७९ माघ १५ गते, ११:१७ मा प्रकाशित काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ