गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ स्वाभिमान लघुवित्तले गर्यो लाभांशको घोषणा स्वाभिमान लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ माघ १२ गते, १३:१० मा प्रकाशित काठमाडौं — स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । स्वाभिमान लघुवित्तले आर्थिक बर्ष २०७८—०७९को मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको ७३ औं बैठकले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ बराबरको २१.०५२६ प्रतिशतका दरले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित २१.०५ प्रतिशत लाभांश मध्ये २० प्रतिशतका दरले हुन आउने २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँ बराबरको बोनश शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने १२ लाख ८१ हजार ९१७.३७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #स्वाभिमान लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत