गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कुमारी बैैकको सेयर कारोबार फुकुवा कुमारी बैैकको सेयर कारोबार फुकुवा Karobarpati बिहीबार, २०७९ माघ ५ गते, १७:५० मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कुमारी बैंकको सेयर करोबार फुकुवा गरेको छ । कुमारी बैंक लि र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लि बीच १ः१ को अनुपातमा भएका थिए । मर्जर पछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका थिए । मर्जर प्रक्रिया प्रयोजनका लागि रोक्का गरिएको सेयर फुकुवा गरेको नेप्सेले जनाएको छ । त्यस्तै, नेप्सेले साविकको कुमारी बैंक र एनसीसी बैंक बीच मर्जर पछि बनेको कुमारी बैंकको नामबाट धितोपत्रको सूचिकृत गरेको छ । नेप्सेमा सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर सूचिकृत भएको हो । जसमा साबिकको एनसीसीकाे ११ करोड ५१ लाख ४६ हजार ७८१ र कुमारी बैकको १४ करोड ७१ लाख ११ हजार ८३१.५७ कित्ता सेयर रहेको छ । नेप्सेले कुमारी बैंकको सेयरलाई केबीएल नाम दिएको छ भने सेयरको ओपनिङ रेन्व १८९.५६ रुपैयाँ तोकेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार