गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति Karobarpati आईतबार, २०८० पुस २२ गते, १३:४६ मा प्रकाशित काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको पाएको छ। नेपाल धितोपत्र बोर्डले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डबाट पुस १९ गते अनुमति पाएसँगै बैंकले २६ लाख २४ हजार ६७५ कित्ता कित्ता हकप्रद सेयर जारी गर्नैछ । बैंकको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल