गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ गरिमा विकास बैंकले गर्यो लाभांशको घोषणा गरिमा विकास बैंकले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०८० पुस ५ गते, ११:२६ मा प्रकाशित काठमाडौै । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले गत आवको सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ९.५० प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार २७०.४३ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशतले हुन आउने २ करोड ५९ लाख ३८ हजार ४३५.२९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा