गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? Karobarpati शुक्रबार, २०८० कात्तिक ३ गते, १६:१२ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७९/०८० का लागि लाभांशको घोषणा गरेको छ । बैंकको कत्तिक ३ गते बसेको सञ्चालक समितिको ३३० औं बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँ बराबरको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल ५.२६३ प्रतिशत लाभांश मध्ये ५ प्रतिशतका दरले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँ बराबरको बोनश शेयर र ०.२६३ प्रतिशतका दरले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनका लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १९ औं साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने