गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैेंक ∕ चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी Karobarpati मंगलबार, २०८० असोज ९ गते, १५:४१ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांक अनुसार यस अबधिमा संचालनमा आएका वाणिज्य बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा ग्लोबल आईएमइ बैंक रहेको छ । ग्लोबल आईएमइ बैंकले चालु आवको यस अबधिमा ९९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा खुद नाफा आर्जन गर्ने दोस्रो स्थानमा नबिल बैक रहेको छ । नबिल बैकले ७५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गदै चौथो स्थानमा रह्यो । कुमारी बैंकले यस अवधिमा ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाउदै पाँचौँ स्थान रहेको छ । क्याटेगोरी : वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी