गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एनआईसी एसिया बैंकले गर्यो लाभाशंको घोषणा एनआईसी एसिया बैंकले गर्यो लाभाशंको घोषणा Karobarpati शुक्रबार, २०८० भदौ २९ गते, १३:०४ मा प्रकाशित काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको हो । बैंकले ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रूपैयाँ बराबरको बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ । क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै