गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ आज सुनको मुल्यमा सामान्य गिरावट आज सुनको मुल्यमा सामान्य गिरावट Karobarpati सोमबार, २०७८ फागुन ३० गते, १३:४० मा प्रकाशित काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा ५०० रुपैयाँले घटेर एक लाख २ हजार ३०० मा कारोबार भइरहेको छ । हिजो तोलाको १ लाख २ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियाे । हिजो तेजावी सुन तोलाको १ लाख २ हजार ३०० मा कारोबार भएकोमा आज ५०० रुपैयाँले घटेर १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल सुनचाँदी व्यवसायी महासंघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर'