गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो Karobarpati बिहीबार, २०७८ माघ २० गते, ०८:१२ मा प्रकाशित नेपाल राष्ट्र बैंकले चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेको छ । सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबारको विवरण माग गरेको हो । अब बैकहरुले खातावालाको नाम, अकाउन्ट नम्बर, कारोबार रकम, झिकेको वा जम्मा गरेकोलगायतका विवरण राष्ट बैकलाई जानकारी गराउने भएको छ । ‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ । सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु,’ राष्ट्र बैंकले वाणिज्य बैंकलाई लेखेको पत्रमा भनिएको छ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #राष्ट्र बैंक, #सम्पत्ति शुद्धिकरण अनुगमन इकाइ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता