२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनचाँदीकाे भाउ स्थिर

सुनचाँदीकाे भाउ स्थिर


काठमाडौं – साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ ।

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ