गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा Karobarpati आईतबार, २०७८ माघ ९ गते, ०८:२४ मा प्रकाशित काठमाण्डौ । कम्पनीको नाफामा निकै गिरावट भए सँगै गोर्खाज फाइनान्स डुबने अवस्थामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ रहेको नाफा घटेर चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ । फाइनान्सको संचालन मुनाफामा झनै गिरावट भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २४ करोड ३३ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ करोड १५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको शेयरमा समेत पहिरो गएको छ । कुनै समय प्रति किता रु.३२०० रहेको शेयर अहिले रु.८७० मा झरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले राजीनामा दिएका खुलेको छ । राजीनामाको विषय भने आधिकारिक रुपमा अहिलेसम्म सार्वजनिक गरिएको छैन । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #गोर्खाज फाइनान्स, #सिईओ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा