गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ तिहारकाे पहिलाे दिन सुनचाँदीको मूल्य फेरि उकालो तिहारकाे पहिलाे दिन सुनचाँदीको मूल्य फेरि उकालो Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ११:४२ मा प्रकाशित काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार एक हजार २४४ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ६ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ७ छिमेक लघुवित्तले बढायो नाफा ट्रेण्डिङ जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी