२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन

स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन


काठमाडौं -नेपाल स्टक एक्स्चेन्ज (नप्से)मा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ११ सय  रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १९ प्रतिशत बोनस सेयर र कर तिर्न सहित छ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न १५ पुसमा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा सभा आह्वान गरेको छ । जसका लागि कम्पनीले आज पुसमा बुक क्लोज गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ