गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बढ्यो सुनको भाउ बढ्यो सुनको भाउ Karobarpati बुधबार, २०७८ साउन १३ गते, १२:३५ मा प्रकाशित काठमाडौं – सुनको भाउ तोलामा ३ सयले बढेको छ। बुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम छ। यस्तै, चाँदीको मूल्य बुधबार घटेको छ। चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ट्रेण्डिङ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा