गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ घट्यो कि बढ्यो ? सुनको भाउ घट्यो कि बढ्यो ? Karobarpati सोमबार, २०७८ साउन ४ गते, १४:०८ मा प्रकाशित काठमाडौँ – सुनको भाउ तोलामा २ सयले बढेको छ। सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार भने तोलामा ९२ हजार ६ सय रुपैयाँले कारोबार थियो। यस्तै, सोमबार चाँदीको भाउ १ हजार २ सय ९० कायम भएको छ। आइतबार १ हजार २ सय ९५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा ५ रुपौयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था