गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ ३ सयले बढ्यो सुनको भाउ ३ सयले बढ्यो Karobarpati मंगलबार, २०७८ असार २२ गते, १३:१५ मा प्रकाशित काठमडौं ।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । हिजो सोमबार छापावाल सुन तोलामा ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएका थियो भने आज ३ सयले बढेर तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ५रुपैयाँले बढे्र १ हजार ३३० रूपैयाँमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत