गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ बढ्यो सुनको भाउ बढ्यो Karobarpati सोमबार, २०७८ जेठ १७ गते, १५:०० मा प्रकाशित काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ। छापावाल सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यता, आज चाँदीको भाउ भने याथावत नै रहेको छ। यता चाँदी तोलामा ५ सय रुपैयाँले बढे्र १ हजार ३६० रूपैयाँमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव नेप्से ३.३४ अंकले घट्यो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव नेप्से ३.३४ अंकले घट्यो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह