गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ आर्थिक वर्ष २०७८/७९काे बजेट आज ४ बजे सार्वजजिक हुने आर्थिक वर्ष २०७८/७९काे बजेट आज ४ बजे सार्वजजिक हुने Karobarpati शनिबार, २०७८ जेठ १५ गते, १३:४४ मा प्रकाशित काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज अपरान्ह ४ बजे आर्थिक वर्ष २०७८/७९का लागि बजेट सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे पछी अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेट सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिवहरु, अर्थ र राजस्व सचिवको सहभागिता हुनेछ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #बजेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ एनएमबि बैंक र सिप्रदि बीच सहकार्य कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने नवनियुक्त तीन मन्त्रीहरुले लिए शपत सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा एनएमबि बैंक र सिप्रदि बीच सहकार्य कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने नवनियुक्त तीन मन्त्रीहरुले लिए शपत सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा