गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री डा. महत बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री डा. महत Karobarpati मंगलबार, २०८१ जेठ १५ गते, १७:५२ मा प्रकाशित काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए । डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा