गृहपृष्ठ ∕ समाचार ∕ सिभिल बैंकले गर्यो लाभांशको घोषणा सिभिल बैंकले गर्यो लाभांशको घोषणा Karobarpati मंगलबार, २०७९ पुस ५ गते, १९:३१ मा प्रकाशित काठमाडौं – सिभिल बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले गत आर्थिक २०७८/७९ मुनाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि हाल कायम चुक्ता पुँजीकै ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि लागानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्र । क्याटेगोरी : समाचार ट्याग : #सिभिल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs