गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो Karobarpati बिहीबार, २०७८ माघ २० गते, ०८:१२ मा प्रकाशित नेपाल राष्ट्र बैंकले चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेको छ । सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबारको विवरण माग गरेको हो । अब बैकहरुले खातावालाको नाम, अकाउन्ट नम्बर, कारोबार रकम, झिकेको वा जम्मा गरेकोलगायतका विवरण राष्ट बैकलाई जानकारी गराउने भएको छ । ‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ । सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु,’ राष्ट्र बैंकले वाणिज्य बैंकलाई लेखेको पत्रमा भनिएको छ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #राष्ट्र बैंक, #सम्पत्ति शुद्धिकरण अनुगमन इकाइ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर