गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा Karobarpati आईतबार, २०७८ माघ ९ गते, ०८:२४ मा प्रकाशित काठमाण्डौ । कम्पनीको नाफामा निकै गिरावट भए सँगै गोर्खाज फाइनान्स डुबने अवस्थामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ रहेको नाफा घटेर चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ । फाइनान्सको संचालन मुनाफामा झनै गिरावट भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २४ करोड ३३ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ करोड १५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको शेयरमा समेत पहिरो गएको छ । कुनै समय प्रति किता रु.३२०० रहेको शेयर अहिले रु.८७० मा झरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले राजीनामा दिएका खुलेको छ । राजीनामाको विषय भने आधिकारिक रुपमा अहिलेसम्म सार्वजनिक गरिएको छैन । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #गोर्खाज फाइनान्स, #सिईओ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने सुनचाँदीको मूल्य घट्याे, यस्ताे छ बजार भाउ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सन् २०१५ देखि २१ मा थिए इतिहासका सबैभन्दा सात गर्मी वर्ष, २०२१ कतिऔँ स्थानमा ? एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने सुनचाँदीको मूल्य घट्याे, यस्ताे छ बजार भाउ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सन् २०१५ देखि २१ मा थिए इतिहासका सबैभन्दा सात गर्मी वर्ष, २०२१ कतिऔँ स्थानमा ?