गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बढ्यो सुनको भाउ बढ्यो सुनको भाउ Karobarpati बुधबार, २०७८ साउन १३ गते, १२:३५ मा प्रकाशित काठमाडौं – सुनको भाउ तोलामा ३ सयले बढेको छ। बुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम छ। यस्तै, चाँदीको मूल्य बुधबार घटेको छ। चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ३ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ६ हिमालयन बैंकको ऋणपत्र खुल्दै ७ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ट्रेण्डिङ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? गुहेश्वरी मर्चेन्ट बैंकिङकाे लाभांश घोषणा बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? गुहेश्वरी मर्चेन्ट बैंकिङकाे लाभांश घोषणा बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने