गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ ३ सयले बढ्यो सुनको भाउ ३ सयले बढ्यो Karobarpati मंगलबार, २०७८ असार २२ गते, १३:१५ मा प्रकाशित काठमडौं ।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । हिजो सोमबार छापावाल सुन तोलामा ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएका थियो भने आज ३ सयले बढेर तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ५रुपैयाँले बढे्र १ हजार ३३० रूपैयाँमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने