गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ आर्थिक वर्ष २०७८/७९काे बजेट आज ४ बजे सार्वजजिक हुने आर्थिक वर्ष २०७८/७९काे बजेट आज ४ बजे सार्वजजिक हुने Karobarpati शनिबार, २०७८ जेठ १५ गते, १३:४४ मा प्रकाशित काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज अपरान्ह ४ बजे आर्थिक वर्ष २०७८/७९का लागि बजेट सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे पछी अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेट सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिवहरु, अर्थ र राजस्व सचिवको सहभागिता हुनेछ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #बजेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने