गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने Karobarpati सोमबार, २०७७ फागुन १० गते, १५:२६ मा प्रकाशित काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले गत माघ ९ गते जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गर्ने दिएको आवेदन बमोजिम नेपाल धितोपत्र बोर्डले यही फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ । कम्पनीको आईपीओ निष्कासन गर्नेका लागी बिक्रि प्रबन्धक एनएमबी क्यापिटल्स रहेको छ । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ एनएमबि बैंक र सिप्रदि बीच सहकार्य ज्योति विकासले गर्यो लाभांशको घोषणा मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर एनएमबि बैंक र सिप्रदि बीच सहकार्य ज्योति विकासले गर्यो लाभांशको घोषणा मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर