गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित Karobarpati सोमबार, २०८१ जेठ १४ गते, १२:५६ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’ उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए । कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य