गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति Karobarpati शुक्रबार, २०८१ जेठ ४ गते, १२:२६ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदमा सहज नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिदका लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको हो । यो व्यवस्था लागु भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो । “घरजग्गा खरिदप्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनेछ,” मौद्रिक नीतिको समीक्षामा भनिएको छ । क्याटेगोरी : अर्थतन्त्र, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ नेपाली मुद्रा इतिहासकै कमजोर ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ गणपति लघुवित्तको नाफा घट्यो ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड