गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा Karobarpati बुधबार, २०८० माघ १० गते, ०९:४२ मा प्रकाशित काठमाडौं- कुमारी बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ हजार ६३० कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज माघ १० गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकल सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ट्रेण्डिङ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि बढ्यो सुनको भाउ लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न १५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि बढ्यो सुनको भाउ लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न १५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड