गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ निर्धन उत्थान लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने निर्धन उत्थान लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने Karobarpati आईतबार, २०८० पुस २९ गते, १४:२४ मा प्रकाशित काठमाडौ, २९ पुस । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सचालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने र नेपाल राष्ट्र बैंकमा सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक पठाउने निर्णय गरेको हो । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै