गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर Karobarpati शुक्रबार, २०८० पुस २० गते, ०७:४४ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक ५ महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न लोपेज र एफ्लेकको डिभोर्स हुदै आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? आज पनि घट्यो डलरको भाउ राष्ट्र बैंकले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र बिक्री गर्ने बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक ५ महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न लोपेज र एफ्लेकको डिभोर्स हुदै आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? आज पनि घट्यो डलरको भाउ राष्ट्र बैंकले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र बिक्री गर्ने