गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैेंक ∕ सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०८० असोज २५ गते, १०:५३ मा प्रकाशित काठमाडौं । सिद्वार्थ बैंकले आफ्ना सेयरधनीलाई आर्थिक २०७९/०८० वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समिति ४१८ औं बैठकर्ले आर्थिक २०७९/०८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निणर्य गरेको हो । प्रस्तावित्त नाफा लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंककाे आगामी साधारणसभाले स्वीकृत गरेपछि बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ । क्याटेगोरी : वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक