गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सानिमा बैंकको सेयर मूल्य समायोजन सानिमा बैंकको सेयर मूल्य समायोजन Karobarpati आईतबार, २०८० असोज २१ गते, १६:५५ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । सानिमा बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज २२ गते) बुकक्लोज गर्ने भएसँगै नेप्सेले आज सानिमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो ।समायोजनपछि सानिमा बैंकको सेयर मूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन आज दोस्रो बजारमा सानिमा बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको हो । सोमबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड घट्यो सुनचाँदीको भाउ धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड घट्यो सुनचाँदीको भाउ धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही