गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता Karobarpati आईतबार, २०८० असोज २१ गते, १४:१५ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंकले मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । शुक्रबार भएको सझौता अनुसार बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणर् महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ट्रेण्डिङ डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा