गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati आईतबार, २०८० असोज ७ गते, ०९:४२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३७० रुपैयाँ तोकेको छ । यसमा इच्छुक संस्था र योग्य व्यक्तिले काभ्रेको बनेपा—१३ स्थित संस्थाको केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । संस्थाले साउन २८ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि याे संस्थापक सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट यो सेयर खरिद गर्ने आवेदन नआएपछि संस्थाले इच्छुक संस्था र योग्य व्यक्तिका लागि आवेदन खुल्ला गरेको हो । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा