गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा Karobarpati आईतबार, २०८० भदौ ३१ गते, १४:३२ मा प्रकाशित काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणको घोषणा गरेको छ । संस्थाको भदौ ३० गते बसेको संचालक समितिको ७९ औं बैंठकले आर्थिक बर्ष २०७९/०८०को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको घोषणा गरेको हो । बैंठकले बोनस र नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल २० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले विभिन्न कारणहरुले गर्दा स्थापना कालदेखि हाल पाँचवर्षसम्म शेयरधनीहरुलाई लाभांश वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/०८० सम्मको लाभांश बाँड्ने मिल्ने कोष र राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष शेयर बोनस र कर प्रयोजनको नगद लाभांश सहितको २० प्रतिशत सम्म बाड्नको लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने निणर्य गरिएको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बढ्न थाल्यो आयात सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बढ्न थाल्यो आयात