गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ बैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने बैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने Karobarpati मंगलबार, २०८० साउन १६ गते, १२:११ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाही प्रति कुनै पनि गुनासो भए समयमै गुनासो दर्ता गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सार्वजनिक सुचना जारी गदै सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थाका कामकारबाही प्रति चित्त नबुझे कसैको लहैलहैमा वा बहकाउमा नलागी सोको यथोचित व्यवस्थापनको लागि समयमै गुनासो दर्ता गर्दा स्थापित संस्थागत संरचनामार्फत समस्याको समाधानको पहल हुने बताएको छ । बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संंरक्षण महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृतिअनुसार राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्र प्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको राष्ट्र बैंकद्वारा जारी सुचनामा उल्लेख छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ ट्याग : #वित्तीय चेतना तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक ५ महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स राष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक ५ महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स राष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो