गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तलाई बोर्डले दियो मर्जरका लागि पूर्वस्वीकृति सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तलाई बोर्डले दियो मर्जरका लागि पूर्वस्वीकृति Karobarpati बुधबार, २०८० जेठ १७ गते, १४:५९ मा प्रकाशित काठमाडौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि नेपाल धितोपत्र बोर्डबाट पूर्वस्वीकृति पाएका छन् । बोर्डले सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम पूर्वस्वीकृति दिएको हो । बोर्ड समक्ष यी दुवै लघुवित्तले संयुक्त निवेदन दिँदै मर्जरका लागि स्वीकृति माग गरेका थिए। यी दुई लघुवित्तको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले जेठ ३ गते सैद्धान्तिक सहमति दिएको थियो। गत फागुनमा यी दुई लघुवित्तले मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा