गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १४:०५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको छ । उक्त तथ्यांङ अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४८ खर्ब ५१ अर्ब रहेको छ । त्यस्तै, विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ६ खर्ब ४९ अर्ब रहेको छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ४६ अर्ब रहेको छ । जसमा वाणिज्य बैंकहरूको कर्जा लगानी ४२ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ५२ अर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८४.७४ प्रतिशत छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशत कायम भएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न