गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा Karobarpati मंगलबार, २०८० जेठ ९ गते, ०९:३४ मा प्रकाशित काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाम रहेको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रि गर्ने विभिन्न मितिमा निवेदन दिएकाले बैंकले संस्थापक शेयर विक्रिमा राखेको हो । बैंकले प्रचलित ऐन कानुुन तथा नेपाल राष्ट्र्र बैंकको निति निर्देशन बमोजिम यस शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयरधनी समुुह भएकाले इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र उक्त शेयर खरिद गर्ने कम्पनीको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ । सो समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको जारी नीति निर्देशन बमोजिम अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #महालक्ष्मी विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?