गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने Karobarpati मंगलबार, २०८० वैशाख २६ गते, १०:४८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले अब मासिक रुपमै कर्जाको ब्याजदर परिवर्तन गर्ने पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गदै “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्दशिन,२०७९ लाई संशोधन गदै बैंक तथा वित्तीय संस्थाले प्रवाह भएको कर्जामा हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । यस अघि “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर मासिक रुपमा थपघट गर्ने पाए पनि कर्जाको ब्याजदर त्रैमासिक रुपमा गर्नु पर्ने व्यवस्था रहेको थियो । केन्द्रिय बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थप-घटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्ने व्यवस्था ल्याएको हो । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न