गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो Karobarpati मंगलबार, २०८० वैशाख ५ गते, ०७:४५ मा प्रकाशित काठमाडौं । एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ८० करोडले बढेको छ । माघ महिनामा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २ करोड रहेको थियो । नेपाल राष्ट बैंक सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक बर्ष २०७९/०८० को पछिल्लो ८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड पुगेको छ । राष्ट्र बैंकले उक्त तथ्यांक अनुसार यस अबधिमा २१ वटा वाण्जिय बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आवको यस अबधिमा ५ अर्ब ३२ करोड खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ, एनआईसी एसिया बैंक ४ अर्ब ५ करोड रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज