गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने गर्यो अन्तिम सम्झौता डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने गर्यो अन्तिम सम्झौता Karobarpati मंगलबार, २०७९ चैत्र १४ गते, १४:१५ मा प्रकाशित काठमाडौं – डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्नका लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरेको छ । गत असोजमा यी दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। दुवै कम्पनीले चैत १३ गते सोमबार आयोजित एक कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । डिप्रोक्स र आदर्श दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । त्यस्तै, प्रारम्भिक समझदारीमा डिप्रोक्स लघुवित्तको तर्फबाट अध्यक्ष दिपक खनाल तथा आदर्श लघुवित्तको तर्पबाट अध्यक्ष सूर्य कुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । त्यस्तै मर्जर पछी भने लघुवित्तको प्रमुख कार्याकारी अधिकृतमा हाल डिप्रोक्स लघुवित्तका सीइओ शेष प्रसाद आचार्य नै बन्नेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन