गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला विकास बैंकको लाभांशको घोषणा, बोनश र नगद कति ? सांग्रिला विकास बैंकको लाभांशको घोषणा, बोनश र नगद कति ? Karobarpati शुक्रबार, २०७९ माघ २७ गते, १०:४८ मा प्रकाशित काठमाडौं । सांग्रिला विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८.९८६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको ३०८ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ बराबरको ८.९८६ प्रतिशतका दरले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ८.५३४ प्रतिशतका दरले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँ बराबरको बोनश शेयर र ०.४४९ प्रतिशतका दरले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १८ औं साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #सांग्रिला विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो