गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि Karobarpati सोमबार, २०७९ माघ ९ गते, ११:२८ मा प्रकाशित काठमाडौं, ९ माघ । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ । यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धी सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धी सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू