गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati सोमबार, २०७९ माघ ९ गते, १०:३० मा प्रकाशित काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थकि बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ ०६ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँ बराबरको २० प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८.१६ रुपैयाँ बराबरको बोनश शेयर र १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार ७५४.११ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #कालिका लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधीबाट आईपीओ जारी गर्ने पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधीबाट आईपीओ जारी गर्ने पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै