गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कुमारी बैैकको सेयर कारोबार फुकुवा कुमारी बैैकको सेयर कारोबार फुकुवा Karobarpati बिहीबार, २०७९ माघ ५ गते, १७:५० मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कुमारी बैंकको सेयर करोबार फुकुवा गरेको छ । कुमारी बैंक लि र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लि बीच १ः१ को अनुपातमा भएका थिए । मर्जर पछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका थिए । मर्जर प्रक्रिया प्रयोजनका लागि रोक्का गरिएको सेयर फुकुवा गरेको नेप्सेले जनाएको छ । त्यस्तै, नेप्सेले साविकको कुमारी बैंक र एनसीसी बैंक बीच मर्जर पछि बनेको कुमारी बैंकको नामबाट धितोपत्रको सूचिकृत गरेको छ । नेप्सेमा सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर सूचिकृत भएको हो । जसमा साबिकको एनसीसीकाे ११ करोड ५१ लाख ४६ हजार ७८१ र कुमारी बैकको १४ करोड ७१ लाख ११ हजार ८३१.५७ कित्ता सेयर रहेको छ । नेप्सेले कुमारी बैंकको सेयरलाई केबीएल नाम दिएको छ भने सेयरको ओपनिङ रेन्व १८९.५६ रुपैयाँ तोकेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज