गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ श्री राम सुगर मिल्सले उखु किसानको रकम भुक्तान गर्ने श्री राम सुगर मिल्सले उखु किसानको रकम भुक्तान गर्ने Karobarpati शनिबार, २०७७ पुस ४ गते, १३:०३ मा प्रकाशित काठमाडौं । श्रीराम सुगर मिल्सले हिजो शुक्रबारदेखि उखु किसानलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान सुरु गरेको छ ।कम्पनीले जारी गरेको विज्ञप्तिमा उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको जनाएको छ । भुक्तानीका लागि कारखाना स्थलमा सूचना टाँसेको भन्दै पुस ३ गते शुक्रबारदेखि भुक्तानी गर्ने कम्पनीले जनाएको हो । सुगर मिल्सले उखु किसानलाई ३५ करोड रुपैयाँ तिर्न बाँकी छ । “उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक(पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्नेतर्फ उद्योग व्यवधानका कारण उद्योगको माग बमोजिम समस्या समाधान हुन नसकेको,” विज्ञप्तिमा जनाएको छ । उद्योगको स्थापनाकालदेखि नै उखु उत्पादक किसानहरुको अत्यधिक सहयोग र साथ पाउँदा-पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिवश उखु किसानहरुलाई भुक्तानी गर्न विलम्ब भई पर्न गएको पीर मर्का तथा दुःखप्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि विज्ञप्तिमा जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो